आर्थिक
इसेवा मनि ट्रान्स्फरले ल्यायो ‘दशैँ तिहार भर सयको अफर’
काठमाडौं - इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान पर्व दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्बजनिक गरेको छ ।यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा रू सय बराबरको रिचार्ज ...
प्रभु बैक र खल्ती बालेट सम्झौता
काठमाडौं - प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन । साझे ...
एनआईसी एशियाका कार्डधनी लाई सुजुकी मोटरसाइकल खरिदमा छुट
काठमाडौ - एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजि अटोमोवाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन खरिद गर्दा १२ हजार रुपैया नगद छुट तथा ३ हजार रुपौय नगद फिर्ता गरी कुल १५ हजार रुपैया छुट प्राप्त गर्ने समझदारी भएक ...
कोरोना प्रभावितलाई सहुलियतपूर्ण कर्जाको घोषणा
काठमाडौं, कर्णाली - महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर ओरालो लागिरहेका बेला सुर्खेतको एक सहकारीले आफ्ना सदस्यहरुलाई राहत प्याकेजको घोषणा गरेको छ ।सुर्खेतको लेकबेँसी नगरपालिका–९ साटाखानीस्थित साना किसान कृषि सहक ...
एसियाली विकास बैंकले महामारीबीच यसरी निरन्तरता दिदैँछ विकास परियोजनाका कार्य
काठमाडौं - कोभिड-१९ महामारीले विकास आयोजना प्रभावित भईरहेका बेला एसियाली विकास बैंक (एडिबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य निर्वाध रुपमा अगाडि बढिरहेको छ । कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका ला ...
डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ ...