आर्थिक

बढ्यो सुनको मूल्य

काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँ थियो ।आज चाँदीको मूल्य पनि बढेको छ । ...

तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने

काठमाडौं -सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि खुल्ने भएको छ ।नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकपछि बन्द रहेको नाका खोलिन लागेको हो । यससँगै असोज १९ गतेदेखि चीनबाट सामान नेपाल आउनेछ ।नाकाका विषयमा सिन्धुपाल ...

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

काठमाडौं,सोलुखुम्बु - दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अ ...

मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको सहयोग

काठमाडौं - पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकले सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरे । भारत सरकाले पुनःनिर्माण गर्ने भ ...

नबिल बैंकमा ग्रिन पिन सेवा सुरु

काठमाडौं - डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नबिल बैंकले ग्रिन पिन सेवामामार् ...

दशैं-तिहारका लागी सुजुकीले ल्यायो आकर्षक योजना

काठमाडौं - नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आजदेखि दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ बा ...