आर्थिक

एनआइबिएल फण्ड तेस्रो वर्षमा प्रवेश

काठमाडौं - नेपालकै पहिलो खुलामुखी योजना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष सफलतापूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिप ...

सानिमा जनरल इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न

काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा भएकाे सभा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।साधारण सभाले कम्पनीका अध्यक्ष खेमराज अधिकारी प्रस्तुत गरेको आर्थिक वर्ष ...

गण्डकी प्रदेशका प्राथमिकता र आवश्यकतालाई मौद्रिक नीतिमा सम्बोधन गर्न माग

काठमाडौं,कास्की - गण्डकी प्रदेश सरकारले प्रदेशको आवश्यकता र प्रदेश सरकारको बजेट कार्यक्रमलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा सरोकार भएकासँगको छलफलपछि प्रदेशको क्षमता, आवश्यकता, सम्भावना ...

नेपाल एसबिआई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई सहयोग

काठमाडौं - नेपाल एसबिआई बैंकले बैंकको २८ औं वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरन गरेको छ ।वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रबन्ध निर् ...

युकेको सिफ्ट सर्भिस र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

काठमाडौं - इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढि देशहरूबाट सहजै इसेवामा रेमिट्यान्स् पठाउन सकिन्छ ।विदेशमा रहेका नेपालीहरूले ...

भोलिदेखि युनियन लाइफको साधारण शेयर बिक्री खुल्ला

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४ गते)बाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार ...