मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय सुझाव
खबर एक्सप्रेस
२०७८-०३-२३ १२:२२ मा प्रकाशित
Total Shares: 436
काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय सुझाव मागेको छ । बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै खाएकोमा आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै सुझाव बैंकको आर्थिक अनुसन्धान विभागको इमेल monetarypolicy@nrb.org.np वा बैंकका आर्थिक अनुसन्धान विभाग बालुवाटार, काठमाडौंमा पठाउन अनुरोध गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस