काठमाडौं - नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले दशैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, “हार्दिक बधाई तपाईलाई, यस चाडबाडमा विशेष सबैलाई” जारी गरेको छ । यस अभियानले एलजी का कुनै पनि सामानको खरिदमा पाँच करोड भन्दा बढीको उपहारहरु प्रदान गरेको छ । 

यस योजना अन्तर्गत एलजी का लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्ट्का खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । 

नर्मल र स्मार्ट एलइडी टीभि, साउण्ड बार खरिदमा ग्राहकहरुले जेन्युन एक्ट्राक्टिभ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । क्यासेट स्पिलट एसी र फ्लोर स्ट्याण्डिङ एसी खरिदमा ग्राहकहरुले रु ४,००० को निःशुल्क स्थापना सेवा पाउनेछन् । एयर प्युरिफायरको खरिदमा रु २,९६० को केन्ट ह्याण्ड ब्लिन्डर  प्राप्त गर्नेछन् ।  

यस अफरमा ग्राहकहरुले साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १२,०९० को सिजी आयल फिल्ड हिटर, डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २,९६० मूल्यको केन्ट ह्याण्ड ब्लिन्डर र सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । 

त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २,८०० मूल्यको फ्री खाना पकाउने किट, डिसवासरको खरिदमा डिसवासर ट्याबलेट र भ्याकुम क्लीनरकोे खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।   

वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथी वासर ड्रायर)को खरिदमा रु २,६५० मूल्यको फ्री सिजी हालोजेन हिटर, वासिङ मशिन फ्रन्ट लोड (८ केजी सम्म)को खरिदमा रु ६ केजीको एरियल म्याटिक डिटरजेन्ट र वासिङ मशिन टप लोडको खरिदमा फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । यो योजना नेपाल अधिराज्य भरि सीमित अवधिको लागी लागू हुनेछ ।