आर्थिक

आरबीबी मर्चेन्ट बैंकिङले बाेलायाे वार्षिक साधारणसभा

काठमाडौं - आरबीबी मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा ३० कात्तिकमा आयोजना हुने भएको छ ।आरबीबीले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने (करसहित) प्रस्तावसहित सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाडौंमा दिउँसो ३ ...

सामलिंग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं - सामलिंग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । ४ कात्तिकदेखि निष्कासन खुला भएको आईपीओमा आइतबार कार्यालय समयभित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।कम्पनीले सात करोड ३० लाख रुपैयाँ बर ...

नेपाल बैंकले यस वर्ष १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं - नेपाल बैंकले यस वर्ष कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रत ...

सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ ...

सानिमा र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

काठमाडौं - सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण र साधारणसभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो ।सानिमा बैंकको बोनस सेयर ...

सामलिङ पावर कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा ९ लाख ४८ हजारभन्दा बढीको आवेदन

 काठमाडौं - सामलिङ पावर कम्पनीको आइपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन्  ।विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३ करोड ८६ लाख २३ हजार बराबरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन द ...