आर्थिक

सबै एटीएम बुथमा सेनिटाइजर राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं - कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ । जसअनुसार सेवाग्राहीको भीडभाड नहुनेगरी भौतिक दूरी कायम रहने व्यवस्था मिलाई सेवा दिन निर्देशन दिइएको छ ।त्य ...

भृकुटीमण्डपका व्यवसायीको बचत नौ करोड

काठमाडौं - भृकुटीमण्डपका व्यवसायीले बचत गर्न स्थापित गरेको भृकुटीमण्डप बचत तथा ऋण सहकारी संस्थाको कोषमा रु नौ करोड २७ लाख ९५ हजार ५२ जम्मा भएको छ ।सहकारीको वार्षिक साधारणसभाका अवसरमा शेयर सदस्य ७१३ जना पुगेको जानकारी गराइएको छ । यसैगरी शेयर पुँजी रु ...

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

काठमाडौं - सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर ...

जनसेवा सहकारीको कारोबार ६ करोड ९७ लाख

काठमाडौं, खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीको वार्षिक कारोबार ६ करोड नाघेको छ ।२५औं साधारणसभा एवं १३औँ अधिवेशनमा सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ७७ लाख ६१ हजार ८३१ निक्षेप संकलन गरेको जा ...

नेप्सेमा उच्च अङ्कको वृद्धि, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं - शेयर कारोबार हुने साताको पहिलो दिन आज कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७३.०५ अङ्कले बढेर दुई हजार ७६५.५१ मा पुगेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.२ ...

विजय लघुवित्तकाे २१.०९ प्रतिशत लाभांश पारित

काठमाडौं - विजय लघुवित्तको साधारणसभा सम्पन्न भएको छ । सभाले २१.०९ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको ९ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले लघवित्तको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता प ...