विद्युतीय आर्थिक कारोबारबारे राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना खबर एक्सप्रेस २०७८-१०-२१ ०२:५८ मा प्रकाशित Total Shares: 472 काठमाडौं - नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस