आर्थिक

आजदेखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आ ...

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफा ...

चार जिल्लामा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले चार वटा जिल्लाका बैंकिङ सेवा नपुगेका पाँच वटा स्थानमा शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । मेगा बैंकले भोजपुर जिल्लाको पौवादुम्मा गाउँपालिका वडा नम्बर ३ मा रोशन खड्का, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका ...

‘खल्ती’बाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी सुविधा सुरु

काठमाडौं - काठमाडौंबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन ...

एनसेलको लोकल कलको महसुल दर घट्यो

काठमाडौं - एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि सबै लोकल कलको महसुल दर घटाएको छ । अब एनसेलका ग्राहकले अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्नेछन । एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकक ...

एप्पल वल्र्ड मोबाइलको भ्यालेन्टाइन एक्सचेञ्ज अफर

काठमाडौ - एप्पल वल्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ । मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रह ...