अपराध
रामेछापको लिखु-तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ
काठमाडौं - रामेछापको लिखु-तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।स्थानीय उपभोक्ता समितिका एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनलाई प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेको हो।अध्यक्ष खड्कामाथि उपभोक्ता समितिका अध्यक्षलाई अ ...
गोंगबु हत्याकाण्ड: नक्कली फेसबुक बनाइ निर्वस्त्र तस्बिर राखेपछि हत्या गरेको अभियुक्तको दाबी
काठमाडौं - गत आइतबार राजधानीको गोंगबुस्थित गणेश स्थानमा मृत फेला परेका रोल्पाका कृष्णबहादुर बोहोराको अण्डकोषमा हम्मरले प्रहार गरेर हत्या गरेको खुलेको छ ।मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत् ...
गोंगबु हत्याकाण्ड: प्रहरीले सार्वजनिक गर्यो हत्यामा संलग्न अभियुक्त
काठमाडौं - प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।सो आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल ...
सुटकेशभित्र फेला परेको शवको पहिचान खुल्यो
काठमाडौं - गत आइतबार राजधानीको गोंगबुस्थित गणेश स्थानमा सुटकेशभित्र बेवारिसे अवस्थामा छाडिएको शवको पहिचान खुलेको छ ।ती मृतक व्यक्ति रोल्पाका कृष्णबहादुर बोहोरा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी शुशील कुमार यादवले बताए । उनको सुटकेशमा टाउक ...
सरकारी पैसा व्यक्तिको खातामा राख्ने लेखापालसहित चार जना पक्राउ
रुकुम पश्चिम - प्रहरीले गाउँपालिकाको सरकारी खातामा भएको पैसा ब्यक्तिको खातामा राखेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । सरकारी पैसा व्यक्तिको खातामा राख्ने रुकुम पश्चिमस्थित त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी सहित चार जना पक्राउ परेका हुन् । ...
पशुपति आर्यघाटबाट शव बरामद, हत्या गरेको आशंकामा छोरा पक्राउ
काठमाडौं - प्रहरीले पशुपतिको आर्यघाटबाट शव बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिकाका ५० वर्षिय कृष्णा नेपालीको शवसहित उनका ३० वर्षिय छोरा सन्तोष नेपालीलाई पक्राउ गरेको छ ।बाबुछोराको झगडापछि बाबुको मृत्यु भएको आशंकामा प्रहरील ...

.gif)