अपराध
जबर्जस्ती करणी आरोपमा युवक पक्राउ
लहान - छिमेकी युवतीलाई जबर्जस्ती करणी आरोपमा सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गाउँकै एक युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–४ महोलिया निवासी २२ वर्षीय हैदर मियाँलाई पक्राउ गरेको हो ।सुतिरहेको अवस्थामा ग ...
तिलोत्तमा हत्याकाण्ड: सिंजालीले स्वीकार गरे हत्या अभियोग
बुटवल - पाँच जनाको हत्याको अधियोगमा पक्राउ गरेका झसेन्द्र सिंजालीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।उनलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तब्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरि थप अनुसन्धान भैरहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वर ...
मदिरा सेवन गरेका बाबुको बन्चरो प्रहारबाट छोराको मृत्यु
काठमाडौं - रुपन्देहीको तिलोत्तमा ५ जनाको सामूहिक हत्या भएको २४ घण्टा नपुग्दै फेरि अर्को विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ कुचेरामा १७ बर्षीय किशोरलाई आफै बुवाले हत्या गरेका ह ...
रूपन्देहीको तिलोत्तमामा ५ जनाको सामूहिक हत्या
बुटवल - रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा ५ जनाको सामूहिक हत्या भएको छ ।गएराति एक फार्ममा चार जनाको हत्या गरिएको अवस्थामा भेटिएको र एक जना गम्भिर घाइतेलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।म ...
रौतहट बम काण्डका अभियुक्त आलमका सहयोगी पक्राउ
लहान - रौतहट जिल्लाको राजपुर फरहदवा बमकाण्डका एक आरोपी आज पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ वर्षीय मुक्ति साहलाई पक्राउ गरेको छ ।भारतको सीमावर्ती इलाका सिम्रौनगढ न ...
रुखमा बाँधेर छोरीमाथि दुष्कर्म गर्ने बुवा प्रहरीको फन्दामा
डडेल्धुरा - कैलालीमा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुवा नै पक्राउ परेका छन्। चुरे गाउँपालिका ५ की १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको हो। भासु जंगलमा हातखुट्टा बाँधेर छोरीलाई जबरजस्ती करणी गरेको उज ...