अपराध
विभत्स हत्या गरिएको अवस्थामा वृद्ध-वृद्धाको शव फेला
खोटाङ - जन्तेढुंगा गाउँपालिका–४, डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरिएको अवस्थामा शव फेलापरेको छ ।जंगलनजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेलापरेको हो । ...
सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ
काठमाडौं - एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी ...
बञ्चरोले हानेर जेठाजुले गरे बुहारीको हत्या
बनेपा - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले बञ्चरो प्रहार गरी बुहारीको हत्या गरेका छन् ।दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया बुहारी रञ्जना तिमल्सिना अधिकारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको जिल्ला प्रहरी क ...
यातायात कार्यालयका कर्मचारीसहित पाँच जना कारागार चलान
महेन्द्रनगर - सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।जिल्ला अदालत कञ् ...
९ वर्षीया बालिका बलात्कार गर्ने ५५ वर्षीय पुरुष पक्राउ
पोखरा - प्रहरीले पोखरा महानगरपालिका– १० रामबजारकी ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ५५ वर्षीय रेशबहादुर गुरुङलाई पक्राउ गरेको छ ।विगत चार–पाँच महिनादेखि बालिकालाई ललाइफकाइ यौन शोषण गर्दै आइरहेको भन्ने उजुरीका आधारमा गुरुङललाई पक्राउ ...
बलात्कार अभियोगमा चार पक्राउ
धनगढी - कैलाली, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्या ...

.gif)