अपराध
वीरगञ्जबाट साढे २२ किलो अवैध सुन बरामद
काठमाडौं - पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्नेक्रममा उक्त परिमाणको सुन बरामद गरेको हो । प् ...
‘बलात्कारी संगठन’ नामक फेसबुक पेज बनाउने एक जना पक्राउ
काठमाडौं - प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ पेज बनाएर चलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका-७ घर भइ हाल नवलपुरको कावासोती नगरपालिका-१६ बस्ने १९ वर्षीय नवीन बस्नेत छन्। उनलाई प्रहरीको साइबर ब्यू ...
बानेश्वरको ग्लोबल आईएमई बैंकमा सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काडमाडौं - काडमाडौंको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्ड रुद्र बहादुर गु ...
करणीको प्रयासको आरोपमा २३ वर्षीय युवक पक्राउ
काठमाडौं, लहान - नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैंच ...
सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाएको अभियोगमा आठ पक्राउ
काठमाडौं, कास्की - आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माछापुुच्छ्रे गाउँपालिका–९ सिदिङ घर भई ह ...
नक्कली मह बनाउँदै गरेका २ जना गोंगबुबाट पक्राउ
काठमाडौं - गोंगबु मित्रनगरबाट नक्कली मह बनाउँदै गरेका २ जना पक्राउ परेका छन् । सोमबार काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले होटलमा छापा मार्दा नक्कली मह बनाइरहेका २ जना पक्राउ परेका हुन् ।अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको ...

.gif)