अपराध
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ
काठमाडौंं, गाईघाट - उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प ...
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ
विराटनगर - इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रिय ...
प्याजमा कालोबजारी गर्ने व्यापारी पक्राउ
काठमाडौं - प्याजमा कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त कालिमाटीले बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिकाले बु ...
राष्ट्रिय झन्डा जलाएको भिडियो बनाउने एक जना जेल चलान, बाँकी धरौटीमा रिहा
काठमाडौं - म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा पक्राउ परेका ९ जनामध्ये एक जनालाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे ता ...
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ
काठमाडौं - प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमाया सुनारको विसं २०५७ सालमा हत्या गरेको आरोप लागेको थियो । घ ...
होटल साहुनीद्वारा प्रहरी हवल्दारमाथि चक्कु प्रहार
दाङ - दाङमा होटेल साहुनीको चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाइते भएका छन्। घोराही १५ आदर्श टोलमा रहेको सुर्खेती होटलकी सञ्चालिका ४० वर्षीया इन्द्रा थापाले वडा प्रहरी कार्यालय लमही दाङमा कार्यरत रहेका ३७ वर्षीय प्रहरी हवल्दार खड्कबहादुर खत्रीलाई चक ...

.gif)