ब्रेकिङ न्युज
भारी वर्षाको कारण देशभरीको जनजीवन प्रभावित, सतर्क भएर बस्न आग्रह
काठमाडौँ - लगातारको वर्षाको कारण देशभरीको जनजीवन प्रभावित भएको छ । देशभरीका चुरे पहाडका क्षेत्रबाट बहने प्रायः नदीहरुमा जलसतह सतर्कता तह आसपासमा आइसकेका छन् । अझै थप वर्षा हुने देखिएको कारणले गर्दा बाढी पूर्वानुमान महाशाखाले सतर्क भएर बस्न आग्रह गरेक ...
पहिरोले बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
सिन्धुली - सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।गए राति गोलन्जोर गाउँपालिका-५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेप ...
विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी खड्का पक्राउ
भरतपुर - चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ। चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्रेटरी खड्कालाई आज पक्राउ गरेको हो।स ...
भोजपुर भिडन्त प्रकरण : ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’
काठमाडौं - बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए । त्यसैबेला ...
काँग्रेसलाई गाेकुल बाँस्काेटाकाे प्रश्न : दिनभरी बीपी, रात परेपछि विप्लव ?
काठमाडौँ - सरकारका प्रवक्ता एवँ सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई दिनभरी बीपी र रात परेपछि विप्लवको मन्त्र जपेको आरोप लगाएका छन् ।मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम् ...
भारतीय दूतावासको पत्र प्रकरण : कृषि मन्त्री भन्छन्, ‘परराष्ट्रले जवाफ दिनुपर्छ’
काठमाडौं - भारतीय दुतावासले विषादी परिक्षण नगर्न दबाब दिँदै पठाएको पत्र बारे प्रधानमन्त्री नै भ्रममा परेको चर्चा भईरहँदा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले पत्रबारे परराष्ट्रले जवाफ दिनुपर्ने बताएका छन् । बिहिबार रिपोर्टस क्लवमा आयोजित ...

.gif)