ब्रेकिङ न्युज

देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं - बाढी पूर्वानुमान महाशाखाले अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको उल्लेख गर्दै बाढीपहिरोबाट सतर्क रहन आह्वान गरेको छ।महाशाखाले आफ्नो ट्विट अकाउन्टमार्फत सूचना जारी गर्दै पूर्व, मध्य र पश्चिमका विभिन्न जिल्लामा अहिले भारी वर्षा भइरह ...

चार राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं - सरकारले सिफारिश गरेका चार जना राजदूतहरुको संसदीय सुनुवाई विशेष समितिमा सोमबार सुनुवाइ सुरू भएको छ। बिहान सिंहदरबारमा बसेके बैठकले बंगलादेशका लागि प्रस्तावित राजदुत डा। बंशीधर मिश्रको सुनुवाइ गर्‍यो।अष्ट्रेलियाका लागि प्रस्तावित राजदुत महेश ...

आफ्नै निर्णयको बोझमा ओली सरकार, यी हुन् विवादमा परेका निर्णयहरु

काठमाडौं - पछिल्लो समय ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै गएको छ । विपक्षीदेखि नागरिक समाज, आफ्नै पार्टीका नेतादेखि सामाजिक सञ्जालसम्म सरकारको आलोचना बढ्दो छ ।पार्टीभित्र र सरकारमै पनि समन्वय अभावमा एकपछि अर्को निर्णय विवादमा पर्न थालेको नेताहरु बत ...

वामपन्थी नेता अधिकारीको निधन

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन भएको छ ।नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको आज निधन भएको हो ।अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार सघन उपचार कक् ...

नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण रोक्न भारतकै दबाब

एजेन्सी - भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नका लागि भारतले नै दबाब दिएको तथ्य भारतीय संचारमाध्यमले उजागर गरेका छन् ।सरकारले प्राविधिक समस्याका कारण तत्कालका लागि तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर पूर्ववत् भित्रिन दिन ...

तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकामा संसदमा आपत्ति

काठमाडौं - सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् ।राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उनले भनिन् “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकार ...