ब्रेकिङ न्युज

राष्ट्रिय टिमबाट कप्तानी छाड्ने पारसको घोषणा

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानी छोड्ने घोषणा गरेका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले एक विज्ञप्ती जारी गर्दै कप्तानी छाड ...

एनआरएनले नेपालको विकास र समृद्धिमा हातेमालो गर्नुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विकास र  समृद्धिका लागि गैरआवासीय नेपाली (एनआरएन) हरुले हातेमालो गर्नुपर्ने बताएकी छन् ।काठमाडौंमा गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन ...

राष्ट्रपति भण्डारी म्यान्माको राजकीय भ्रमणमा जाने

काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारी भोली म्यान्मा (म्यानमार)को राजकीय भ्रमणमा जाने भएकी छन् ।म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि कात्तिक ३ गतेसम्म राजकीय भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ...

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको नवौं विश्व सम्मेलन तथा महाअधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।संघले सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी सम्मेलनको तयारी पूरा भएको जनाएको छ । होटल हायातमा हुने सम्मेलनको विहान १० ...

आइसीसीद्वारा क्यान निलम्बन सशर्त फुकुवा

काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार दुबईमा बसेको आइसीसीको बैठकले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।विज्ञप्तिमा दुबईमा सम्पन्न आइसीसी बोर्डको मिटिङले नेपाल र ज ...

डाक्टर गोविन्द केसीले आजदेखि अवकाश पाउँदै

काठमाडौं -  चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन्। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी ...