ब्रेकिङ न्युज
देशभर चिसो बढ्यो, वर्षाको सम्भावना
काठमाडौं - पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ...
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक २ र ३ गते
काठमाडौं - राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चलन हुँदैछ । कार्यक्रमअन्तर्गत जन्मे ...
बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद साह रिहा
जनकपुरधाम - जनकपुरस्थित बुद्ध एयरको काउन्टर तोडफोड आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह रिहा भएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा शुक्रबार रिहा गरेको हो।गत सोमबार जनकपुर विमानस्थलमा बुद ...
सबै समुदायको माग सम्बोधन हुनेगरी संबिधान संशोधन हुनुपर्छ : कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् ।प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान सं ...
कानुन कार्यान्वयनका लागि सबै निकायहरु सक्षम हुनुपर्छः प्रधान्यायाधीश जबरा
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाल अधिकार र बाल न्यायसम्बन्धि ऐन, कानुनहरुको व्यवहारिक कार्यान्वयनका लागि सम्बन्धित निकायहरुको स्पष्ट प्रतिबद्धता र क्रियाशिलताको आवश्यक्तामा जोड दिएका छन् ।प्रधानन्यायाधीश जबराले बाल न्यायसम्बन्धि क ...
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ
काठमाडौं - वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप ...

.gif)