ब्रेकिङ न्युज

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते

सल्यान - जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बर को जीप बडाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएका छन्।गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीय ...

उपत्यकाबासीको स्वास्थ्यप्रति गम्भीर छु : मेयर शाक्य

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् ।मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनप ...

डा. गोविन्द केसी अस्पताल भर्ना

कैलाली - डा. गोविन्द केसी धनगढी प्रादेशि अस्पताल भर्ना भएका छन् । केही दिनअघि अनशन तोडेका केसी धनगढी पुगेर स्वास्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।सेती प्रादेशिक अस्पतालका डा. नीराजन दत्त शर्मा पौडेलले केसीको स्वास्थ्य परीक्षण गरेका थिए। स् ...

४८ पदका लागि २ सय ८१ को उम्मेदवारी

 काठमाडौं - आगामी मङ्सिर १४ गते स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २ सय ८१ जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारहरुले हिजो मनोनयनपत्र दर्ता गरेका छन् ।निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभ ...

१५ वर्षीया बालिकालाई भारतमा लगेर १० हजार भारुमा बेच्ने महिला पक्राउ

काठमाडौं - प्रहरीले भारतको कोठीमा लगेर १५ वर्षीया बालिका बेचेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।प्रहरीले ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङलाई १५ वर्षीया बालिका बेचेको आरोपमा पक्राउ गरेको हो । तामाङलाई मानव बेचबिखन अनुसन्धान ...

‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प साकार पार्न बङ्गलादेशले सघाउने

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो  देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको ...