ब्रेकिङ न्युज

बङ्गलादेशी राष्ट्रपति हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने

काठमाडौं - नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आइपुगेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज उच्चस्तरीय भेटवार्तामा व्यस्त हुने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिदले बुधबार नेपाली समकक्षी ...

उपनिर्वाचनः स्थानीय तहको मनोनयन दर्ता आज हुँदै

काठमाडौं - आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि स्थानीय तहमा आज (बुधबार) मनोनयन दर्ता हुँदैछ ।निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने छ ।स्थानीय तह सदस्य उपनिर्वाचनका लागि मुख्य ...

अब प्रधानमन्त्रीको उपचार अमेरिकामा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यस निम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् ...

बङ्गलादेशका राष्ट्र्रपतिबाट भक्तपुर भ्रमण

काठमाडौं - नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् । यहाँ आइपुग्दा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए।& ...

लिपुलेकको विषयलाई समर्थन गर्दै डा. केसीले तोडे अनसन

काठमाडौं - वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७ औं सत्याग्रह तोडेका छन्। मंगलबार नवौं दिनमा केसीले आफ्नो सत्याग्रह तोडेको घोषणा गरेका हुन्।राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगित ...

उपत्यकासहित देशभर चिसो बढ्यो

 काठमाडौं -  उपत्यकाको तापक्रम घटेसँगै मंगलवार बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम ...