ब्रेकिङ न्युज
आलमको थुनछेक बहस सकियो
रौतहट - हत्या अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ ।जिल्ला अदालत रौतहटमा प्रतिवादीका तर्फबाट शुक्रबार १० जना अधिवक्ताले बहस गरे । योसँगै आलमको पक्षमा २८ जना अधिवक्ताले बहस गरेका छन् ।प्रतिवाद ...
प्रधानमन्त्रीका ६ सल्लाहकार पदमुक्त
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरुलाई केही दिनअघि सामुहिक राजीनामा दिन निर्देशन दिएका थिए ।ओलीले मंसिर १ गतेबाट लागु हुने गरि राजीनामा दिन निर्देशन दिएपछि सबैले राजीनामा दिएपनि ६ जनाको मात्रै स्वीकृत भएको स्रोतले ब ...
आलमविरुद्धको थुनछेक बहस आज सकिने
रौतहट - जिउँदै मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको अभियोग लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीम ...
तरकारीको मूल्य अकासियो, सर्वसाधारण उपभोक्ता मर्कामा
काठमाडौं - पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ ।तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण ...
जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ जना घाइते
सल्यान - जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्बर को जीप बडाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा आठ जना घाइते भएका छन्।गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीय ...
उपत्यकाबासीको स्वास्थ्यप्रति गम्भीर छु : मेयर शाक्य
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने गरी पठनपाठनको कामलाई अघि बढाउन मातहतका सबै विद्यालयहरुलाई आह्वान गरेका छन् ।मेयर शाक्यले विद्यालय तहमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुग्ने गरी पठनप ...

.gif)