रास्वपा सचिवालय बैठक आज बस्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 30
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन ।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस