ब्रेकिङ न्युज

सुनको भाउ बढ्यो

काठमाडौं - आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सोमबारको तुलनामा तोलामा ४ सय रुपैयाँको वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कार ...

नेकपाका कार्यकर्ताले दिए प्रकाश दाहाललाई श्रद्धाञ्जली

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वर्गीय सुपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् ।प्रकाशको २०७४ साल मङ्सिर ३ गते हृदयघातबाट निधन भएको थियो ।स्वर् ...

मन्त्रिमण्डल पुनर्गठनः ओली-दाहालबीच असहमति

काठमाडौं - प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ ।मन्त्रिमण्डल पुनर्गठनबारे सोमबा ...

ओमन र नेपालबीच श्रम सहमति हुने

काठमाडौं - नेपाल र ओमनबीच श्रम सहमति हुने भएको छ । लामो समयको छलफल र वार्तापछि ओमनसँग श्रम सहमति हुन लागेको हो ।नेपाली कामदारको चर्चित रोजगार गन्तव्य ओमानसँग सरकारले श्रम सहमति गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दि ...

प्रधानमन्त्रीले गरे माथिल्लो त्रिशूली थ्री ‘ए’ को उद्घाटन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीट थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका छन् । गत चैतदेखि परीक्षणका रुपमा नियमित विद्युत् उत्पादन शुरु गरेको सो आयोजनाक ...

सुनको मूल्य घट्यो

काठमाडौं -  आज (सोमबार) सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला २ सयले घट्दै ७१ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको ...