सुनको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७६-०८-०३ ११:०० मा प्रकाशित
Total Shares: 677
काठमाडौं - आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज सोमबारको तुलनामा तोलामा ४ सय रुपैयाँको वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य सोमबारको भन्दा १० रुपैयाँले बढी हो ।
फेसबुक पेज Like गर्नुहोस