ब्रेकिङ न्युज

कोरोनाका कारण नेपालमा थप १ को मृत्यु

काठमाडौं - कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।  सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प ...

मन्त्रिपरिषद बैठकमा लकडाउनको मोडालिटीबारे छलफल

काठमाडौं - आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउन मोडालिटीबारे २ दिनभित्र कार्ययोजना बनाएर पेश गर्न निर्देशन स्रोतले बताए ...

स्वास्थ्य सेवा विभागका महानिर्देशक मन्त्रालय तानिए

काठमाडौं - स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् । उनीसँगै व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल पनि मन्त्रालय तानिएका छन्मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उनीहरुलाई मन्त्रालय तान्ने ...

कोरोनाका कारण थप एक जनाको मृत्यु , मृतक संख्या १० पुग्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।मंगलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताए।उनी स्थानीय क्वारेन्टिनमा थिए। स्वास् ...

थप ३३४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।योसँगै नेपालमा कोरोना संक ...

काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउन प्रशासन तयार

काठमाडौं - काठमाडौं उपत्यकामा लकडाउन खुकुलो बनाउन सरोकारवाला निकाय तयार भएका छन् ।बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सरोकारवाला निकायहरुको संयुक्त बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा सहमत भएका हुन् । बैठकले गृह मन ...