ब्रेकिङ न्युज
रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन
काठमाडौं - दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पुरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघर ...
सभामुख सापकोटाको आँखाको शल्यक्रिया गरियो
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा आज विहान सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले उनको शल्यक्रिया गरेको हो ।केही समययत ...
उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना
काठमाडौं - काठमाडौं उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीब ...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १६ पुग्यो
काठमाडौं - गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण ...
फेरी बढ्यो सुनको मूल्य
काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सयमा कारोबार भैरहेको छ । य ...
नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो ।गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक स्थगित हुँदै आए ...

.gif)