ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिए, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

काठमाडौं - पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । ...

‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’

काठमाडौं - राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का खिमलाल भट्टराईले क्वारेन्टिन व ...

लकडाउन खुकुलो बनाउने प्रस्तावलाई उच्चस्तरीय समितिले अन्तिम रुप दिँदै

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावलाई आज अन्तिम रुप दिने भएको छ । दिउसो सिंहदरबारमा बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो ।समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउ ...

दाङमा १० जना कोरोनामुक्त भएर घर फर्किए

दाङ - बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आइतबार १० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।दाङका दुई, बाँकेका पाँच, कपिलवस्तुका दुई र बर्दियाका एक जनालाई आइतबार डिस्चार्ज गरिएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिए।सबैलाई आज नै सम्बन्धित ठाउ ...

भोलीबाट देशभरका सबै मालपोत खुल्ने

काठमाडौं - भोलीबाट देशभरका सबै मालपोत खुल्ने भएको छ । आइतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सूचारु गर्न भनेको ...

नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार मात्र दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो। यसअघि नेपालमा कोरोनाकै कारण १ ...