ब्रेकिङ न्युज
खोपमा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपतिको जोड
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति ...
कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् ।उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका ...
थप २७८ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो
काठमाडौं - शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको ...
यूएईबाट नेपाली ल्याउने उडान नै अनिश्चित
काठमाडौं - कोरोना भाईरस (कोभिड –१९) का कारण जोखिममा परेका १ सय ७९ जना नेपाली लिएर शुक्रबार ( आज ) आउने भनिएको उडानवारे अनिश्चिचता देखिएको छ । अति जोखिममा रहको नेपालीहरु लिएर यूएईबाट जहाज शुक्रबार बेलुका ६ बजे नेपाल आउने बताइएको थियो तर अन्तिम स ...
रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति बन्ने
काठमाडौं - रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् ।बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ...
म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।शुक्रबार बिहान म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर त्रिभुवन विमास्थलमा अवतरण गरेको स्रोतले ब ...

.gif)