ब्रेकिङ न्युज
‘असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्छौँ’: स्वास्थ्यमन्त्री
काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पिसिआर परीक्षणको दायरा बढाउने बताएका छन् ।सोमबार प्रतिनिधिसभामा आगामी आवमा स्वास्थ्य मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले असा ...
नेपालमा एकैदिन ३१४ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् नवनियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न स्थलमा सो संक्रमण देखिएको बताए । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन ...
अछाममा अस्पतालबाट निकालिएका कर्मचारीले आफ्नै शरिरमा लगाए आगो
अछाम - अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।अस्पतालले सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आहुजी साँफेबगर नगरपालिका-६ भ ...
आगामी वर्ष नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चल्छ : मन्त्री नेम्बाङ
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी वर्ष नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल सञ्चालन गर्ने बताएका छन् ।संसदमा बिनियोजन बजेटमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नको सांसदहरुको जवाफ दिँदै उनले यसको लागि बजेटसमेत छु ...
असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति
काठमाडौं - कोरोना भाइरस महामारीका कारण मुलुक गत चैत ११ गतेबाट लकडाउनमा छ ।पटकपकट गरि जेठ ३२ गते सम्म जारी लकडाउनका कारण यातायता, कलकारखाना, विद्यालय, महाविदयालयहरु पूर्ण रुपमा बन्द छन । लकडाउनको समायावधी बढाइएसँगै कोरोना संक्रमितहरु पनि दिन प्रति दिन ...
स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट देवकोटा हटाइए, गौतम आए
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा भएको छ । अब मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा डा. जागेश्वर गौतम आएका छन् ।मन्त्रालयमा आएका डा. गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । बिहीबार परोप ...

.gif)