ब्रेकिङ न्युज
अमेरिकाले भन्यो,'एमसीसी निर्णयमा नेपाल स्वतन्त्र, तर अनुदान सधैं उपलब्ध हुन्न'
काठमाडौं - संयुक्त राज्य अमेरिकाले अमेरिकी सहयोग परियोजना (एमसीसी)को अनुदान स्वीकार गर्ने की नगर्नेमा निर्णयमा नेपाल स्वतन्त्र रहेको बताउँदै यो कोषको रकम नेपाललाई सधैं उपलब्ध नहुने बताएको छ ।काठमार्डौस्थित अमेरिकी दूतावासले यो कार्यक्रमको व्यावहारिकत ...
लकडाउनमा कडाई गर्ने सरकारको तयारी, उपत्यका छिर्न स्थानीय तहको सिफारिस चाहिने
काठमाडौं - सरकारले पुन लकडाउनमा कडाई गर्ने भएको छ । लकडाउन खुकुलो भएसँगै संक्रमितदर ह्वात्तै बढेपछि लकडाउनमा कडाई गर्ने तयारी गरेको हो ।सोमबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बैठकले अहिलेको लकडाउनको मोडालिटी अझै व्यवस्थित गर्ने ...
काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण
काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । ...
विज्ञ भन्छन्- 'नेपाल आएका सलह तेस्रो, चौथो र पाँचौँ चरणका, धेरै समय बाँच्दैनन्'
चितवन - अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीराल ...
थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो
काठमाडौं - नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ ...
ललितपुरको स्टार अस्पतालमा एक कोरोना संक्रमित पुरुषकोे मृत्यु
ललितपुर - ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।रौतहटका वर्षीय ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा हिजो साँझ मात्रै पीसीआर रिपोर्ट ...

.gif)