ब्रेकिङ न्युज

उपत्यकामा आजमात्रै थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा १६ जना कोरोना संक्रमित थपिएका छन्।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पु ...

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६ पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिप ...

पूर्वसञ्चार मन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर - पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल ...

भरतपुर अस्पतालमा बिरामीको चाप

चितवन - कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी ...

प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मका लागि स्थगित

काठमाडौं - संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ ।नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुबै सदनको ब ...

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं - नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा उपचारको क्रममा छन्त्यालको निधन भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ६६ वर्षिय छन्त्याल मुट सम्बन्धी समस ...