ब्रेकिङ न्युज

फेरि थपिए १३ जना कोरोनाका बिरामी, संक्रमित संख्या १८११ पुग्यो

 काठमाडौं - सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिए ...

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी - जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आ ...

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि, देशभर संक्रमित संख्या १ हजार ७ सय ९८ पुग्यो

 काठमाडौं - पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा ...

डाक्टर केसीको १८ औं सत्याग्रह मंगलबारबाट सुरु हुने

काठमाडौं - डाक्टर गोविन्द केसी १८ औं सत्याग्रह बस्दैछन् । सीमा क्षेत्रका बासिन्दाको लागि सहज यातायात तथा गुणस्तरिय स्वास्थ्य शिक्षा र रोजगारीको माग गर्दै डा. केसी मंगलबार र बुधबार दार्चुलाको सदरमुकाम खलंगामा सत्याग्रहमा बस्न लागेका हुन् ।एक विज्ञप्ति ...

दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा, राजा वीरेन्द्रको वंशनाश गरिएको काण्ड रहस्यकै गर्भमा

काठमाडौं - नेपालको राजपरिवारको एउटा वंश विनास भएको आज १९ वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी राजपरिवारका १० जनाको एकै ठाउँमा हत्या भएको थियो । इतिहासमै डरलाग्दो मानिएको ...

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

काठमाडौं - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९ ...