ब्रेकिङ न्युज
थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ९४ पुग्यो
काठमाडौं - बुधबार देशभर कोरोनाका १ सय संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।बुधबार थपिएकासहित देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ। ...
बाढी पहिरोबाट दुई दिनमा १७ जनाको मृत्यु
काठमाडौं - भीषण वर्षासँगै आएको बाढी र पहिरोमा परी दुई दिनमा १७ जनाको मृत्यु भएको छ । देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट उक्त संख्यामा मृत्यु भएको हो ।बाढी र पहिरोबाट काठमाडौँकै टोखामा मंगलबार २ जनाको मृत्यु भएको थियो । त्यस्तै, मंगलबार बिहान धादि ...
कोरोना पोजेटिभ देखिएका महोत्तरीका एक विरामीको मृत्यु
महोत्तरी - कोरोना भाइरस संक्रमण९कोभिड–१९० देखिएका एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसुलेशन वा ...
१२० दिन लामो लकडाउन आज राती १२ बजे देखि अन्त्य हुने
काठमाडौं - कोरोना महामारी रोकथामका लागि सरकारले चैत ११ देखि जारी गरेको लकडाउन आजबाट अन्त्य गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट आज मध्यरातिबाट लकडाउन हटाउने निर्णय ...
साउन १५ देखि होटल,रेस्टुरेन्ट खोल्न दिने सरकारको निर्णय
काठमाडौं - सरकारले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार ज ...
३६ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक
काठमाडौं - माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ३६ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । सोमबार बिहान ५ बजे चारकिलोमा खसेको ठूलो पहिरो पन्छाएपछि आज साँझ ४ः५० बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ...

.gif)