ब्रेकिङ न्युज
सार्वजनिक सवारी सञ्चालन गर्न व्यवसायी र मजदूर तयार
काठमाडौं - सार्वजनिक सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी र मजदूर तयार भएका छन् ।सोमबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर स ...
कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थपिए १८६ संक्रमित, १७३ जना डिस्चार्ज
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रम ...
३ दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव र न्युन चापीय रेखा नेपालतिर सरेकाले केही दिन वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले केही दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का वा मध्यम वर्षा हुने जनाएको हो ।महाशाखाले आगामी तीन दिनका ला ...
देशभर वर्षा: बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन अपील
काठमाडौं - देशभर रातिदेखि नै वर्षा भइरहेको छ । केही ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मुख्यगरी प्रदेश नम्बर २, बागमती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । भीषण वर्षा हुने स्थानमा बाढी प ...
घट्यो सुनको मूल्य
काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ३ सयमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुन ...
चितवन राष्ट्रिय निकुन्जले हात्ती लगाएर भत्कायो चेपाङका घर
भरतपुर - चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका–९ का चेपाङ वस्तीका घर हात्ती लगाएर भत्काउनुको साथै आगजनीसमेत गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालका अनुसार निकुन्जले आठ वटा घर भत्काएको र दुईवटा घरमा आगजनी गरेको हो ।कोरोना भाइरसको महामार ...

.gif)