शव व्यवस्थापनमा खटिएका १० नेपाली सेना कोरोना भाइरसबाट संक्रमित
खबर एक्सप्रेस
२०७७-०४-१४ ०६:०५ मा प्रकाशित
Total Shares: 544
जनकपुरधाम - महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टिभएपछि उनीहरुको आइसोलेशनमा राख्ने व्यवस्था मिलाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कट्वालले बताइन्।
शव व्यवस्थापनमा खटेका नेपाली सेनामा कोरोना संक्रमण भएको हो ।
२२ जना नेपाली सेनाको स्वाब संकलन गरिएको थियो । १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको उपचारको व्यवस्था मिलाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस