काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२३ ०४:५२ मा प्रकाशित
Total Shares: 386
काठमाडौं - काठमाडौं उपत्यकामा थप १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस बिफ्रिङको क्रममा यस्ताे जानकारी दिएका हुन् ।
भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको हो।
फेसबुक पेज Like गर्नुहोस