घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०५-१२ १२:३१ मा प्रकाशित
Total Shares: 1081
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ सय रुपैयाँले घटेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस