ब्रेकिङ न्युज

प्रधानमन्त्रीको नामको पुरस्कारका लागि पहिलो महिनामै रकमान्तर

काठमाडौं - आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । करिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकाशा रकम मन्त्रीको भ्रमणदेखि प्रधानमन्त्रीको नामको पुरस्कारमा खर्च भएको देखाएको छ । अर्थ मन्त्रा ...

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन - पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । उनी मौन रहेकै कारण उनीमाथि विभिन्न आरोप पनि लाग्दै आइरहेको थियो । टिभी प्रस्तोता रविसहित ...

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच तथा उपचारको फलोअपका लागि सिंगापुर प्रस्थान गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री ‌ओली सिंगापुरतिर लागेका हुन्।स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्व ...

अछाममा जिप दुर्घटना, तीनको मृत्यु

अछाम - अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबाग भन्ने स्थानमा बुधबार राति करीब साढे ८ बजे भएको दुर्घटनामा अन्य तीन घाइते ...

रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा

काठमाडौं - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी टेलिभिजन प्रस्तोता रवि लामिछानेका दुई दर्जन समर्थकविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार अन्तर्गत मुद्दा चलाएको छ । रवि कसैको हत्यारा नभएको भन्दै चितवनमै भेला भएर उनको रिहाइका लागि प्र ...

नेकपा सचिवालय बैठकः प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकको छ । प्रधानमन्त्री ओली सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षताम ...