ब्रेकिङ न्युज

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयल काठमाडौंमा

काठमाडौं - भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन् ।बुधबार अपरान्ह इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको बताइएको छ । स्रोतका अनुसार उनीहरु आजै बेलुकी ९ बजे दिल्ली फर्किने ...

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौं  - कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृत्यु भएको हो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो ।सोमबार क ...

काठमाडौं उपत्यकामा ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - उपत्यकामा थप ३  हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले  जानकारी दिए। त्यसमध्ये काठमाडौंका ...

बुधबार एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं - पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । ...

चन्द्र ढकालद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्धवारी दर्ता

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ...

राष्ट्रपतिद्वारा दरबार हाइस्कूल उद्घाटन

काठमाडौं - विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मन्दिर उद्घाटन गरेकी हुन् ।मन्दिर र रानीपोखरीका संरचना पुनःनिर्माणका लागि राष्ट्रपत ...