काठमाडौं - पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।
योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर शुक्रबार थप २९ सय नौजना कोरोना संक्रमित भएका छन् भने ४५ सय संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

.gif)



