ब्रेकिङ न्युज
गोंगबुमा सुटकेशमा शव फेला, टाउको दुई सय मिटर पर भेटियो
काठमाडौं - राजधानीको गोंगबुस्थित गणेश स्थानमा बेवारिसे अवस्थामा छाडिएको सुटकेशभित्र भेटिएको शव हत्यापछि फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर क ...
काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा
काठमाडौं - तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ ।काठमाडौंमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फ ...
आइतबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा
काठमाडौं - जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ ।पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भूभागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदे ...
नेपालका यी सात जिल्लामा छैनन् कोरोनाका सक्रिय संक्रमित
काठमाडौं - गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनासहित देशका विभिन्न जिल्लामा ३७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टा ...
काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - उपत्यकामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ५६ जनाऽ भक्तपुरका ३ जना र ललितपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र काठमाडौँ उ ...
कोरोना अपडेट: शनिबार थपिए ३७८ कोरोना संक्रमित
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार स ...

.gif)