ब्रेकिङ न्युज
नेपालमा आज थप १ हजार ९४६ जनामा कोरोना पुष्टि, १३ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४६ जनामा संक्रमण देखिएको हो । ...
मेरो उपचार खर्च म आफै बेहोर्छु, बरु नागरिकप्रतिको कर्तव्य पूरा गरोस् : डा. केसी
काठमाडौं - डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत डा. केसीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो खर्च आफै बेहोर्ने बताएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक ...
‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै
काठमाडौं - यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ । सोका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकामा प्राप्त आवेदनाम मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले बताए।उनका अनुसार विभागले दुई वर् ...
लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा
काठमाडौं,नारायणपुर - लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् ।स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने ...
बैतडी बस दुर्घटना अपडेट : मृतक नौ जनाकै पहिचान खुल्यो
काठमाडौं,बैतडी - दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा बैतडीका–३, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुई जना रहेका जिल्ला प्रहरी कार्यालय बैतड ...
शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढ्याे
काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य ...

.gif)