ब्रेकिङ न्युज

रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध् ...

इलाम र ताप्लेजुङका कार्यक्रमका लागि उडे प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलाम क्षेत्रको विभिन्न कार्यक्रमका लागि उडेका छन्। बिहान पौने १० बजे सेनाको हेलिकप्टरमार्फत पर्यटनमन्त्री योगेश भट्टाराई, नेकपा दलका उपनेता सुवाष नेम्बाङ पनि त्यसतर्फ लागेका छन्।प्रधानमन्त्री ओलीले ...

मुकेश चौरसिया हत्या प्रकरणः मुख्य आरोपी पक्राउ

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार चौरसिया हत्या प्रकरणका मुख्य आरोपी भनिएका सोही गाउँपालिक ...

विदेशबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउनेलाई १४ दिन अनिर्वाय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्थलमार्ग वा हवाइमार्गबाट नेपा ...

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना मुक्त हुनेको संख्या भने झण्डै २ लाखको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ सहित कुल १ लाख ९९ हजार २४ जना संक्रमित निको भ ...

प्रधानमन्त्री ओलीले गरे चारै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।आइतबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसँग छलफल गरेका हुन् ।छलफलका क्रममा सीमा स ...