ब्रेकिङ न्युज

राजतन्त्र पुन:स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं - राजतन्त्र पुन:स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेका ...

कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु

काठमाडौं, पोखरा - कोरोनाका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।  ...

फेरि घट्यो सुनको भाउ

काठमाडौं - आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९० हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ...

आज एकैदिन देशभर ३९६ पालिकामा अस्पताल शिलान्यास हुँदै

काठमाडौं - आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ ।पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्प ...

मौसम : देशभरको मौसम सफा रहने

काठमाडौं - आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।आज पनि हिजो जस्तै देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।अधि ...

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटार ...