खबर एक्सप्रेस२०७७-०८-१५ १२:१६ मा प्रकाशित Total Shares: 403
काठमाडौं, पोखरा - कोरोनाका कारण पोखरामा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार पोखरामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस