ब्रेकिङ न्युज

बालिका बलात्कारको आरोपमा किशोरलाई १२ वर्ष ६ महिना जेल सजाय

काठमाडौं, उदयपुर - जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ ।बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका ...

सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

काठमाडौं, सिमकोट - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ...

नेपालमा आज थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि, १ हजार ५ सय ६७ जना निको भए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको हो । ...

काठमाडौं उपत्यकामा चालक अनुमतिपत्रको लागि परीक्षा नलिइने

काठमाडौं - काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रको लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अ ...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तनहुँको व्यास नगरपालिका-१ तालघरेबाट वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको हो ।& ...

शिखर इन्स्योरेन्स सिइओ प्रकरण : २०७३ मा अन्तिम भनिएको नियुक्ति २०७७ मा कसरी भयो दोस्रो (पत्रसहित)

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेलाई बीमा समितिले २०७३ मा प्रमुख कार्यकारी अधिकृतको करार स्वीकृतिमा अन्तिम पटक भनेर स्वीकृति प्रदान गरेको थियो । अन्तिम पटक भनेको भएता पनि सिइओ पाण्डेले पुनःनियुक्त ...