ब्रेकिङ न्युज
पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते
काठमाडौं, इलाम - इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको ...
विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस
काठमाडौं - नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।केही अघिमात्र मन्त्रिपरिषद् बैठकले ए ...
सबै जिल्लामा टेलिकमको फोरजी सेवा
काठमाडौं - नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ ।नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।मोबाइल सेवाको विशेषताअ ...
काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिए
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना पुष्टि, २९ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७४ जनामा संक्रमण देखिएको हो । ...
महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा पद बहाली
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पद बहाली गरेका छन् ।सोमवार गोल्छाले महासंघको १९ औं अध्यक्षका रूपमा पदबहाली गरेका हुन् । पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिएका छन् । गोल ...

.gif)