काठमाडौं - बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलको कार्यप्रति असन्तुष्टि जनाउँदै तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराक जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।