सोमबार प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलन
खबर एक्सप्रेस
२०७७-११-०१ ०५:३६ मा प्रकाशित
Total Shares: 444
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि (सोमबार) संचार माध्यमसंग छलफल गर्ने भएका छन् ।
आफू दोस्रो पटक प्रधानमन्त्री भएको तेस्रो वर्ष पुरा भएको अवसर पारेर ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा सरकारले ३ वर्षमा गरेका कामहरुको बारेमा जानकारी दिइने भएको छ ।
साथै नेकपा विभाजन पछिको अवस्थाको बारेमा पनि जानकारी दिइने ओली निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रामवहादु र थापा लगायतले ओलीको सम्वोधनको तयारी गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस