अदुआका आयुक्त डा. गणेशराज जोशीले दिए राजीनामा
खबर एक्सप्रेस
२०७७-१०-२१ ०५:४० मा प्रकाशित
Total Shares: 969
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा दिएका छन् ।
उनले संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस